कति प्यारो छौ तिमी मेरो लागि मुटुमा बसेकी छौ सधैको लागि हरपल तिमीसंग बसिराहु झै लाग्छ हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ